• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

एमीसी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन

मंगलबार, पुस ६ २०७८०२:३८

एमीसी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आठवटा पार्टी र मोर्चाहरुले राजधानीमा संयुक्त विरोध कार्यक्रमको आयोजना गरेका छन् । र्‍यालीसहित गरिएको विरोध प्रदर्शनपछि कार्यक्रम संसद् भवनअघि नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (मसाल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस