• यो साता चर्चामा :
साउन १४ गते २०८३ || July 30, 2026

बझाङमा ४.२ म्याग्निच्युडकाे भुकम्प

बुधबार, साउन ६ २०८३०६:४९

बझाङमा ४.२ म्याग्निच्युडकाे भुकम्प

६ साउन काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ४:४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको हाे।

बझाङ आसपास र बैतडीका केही भु भागमा भुकम्पकाे धक्का महसुस गरिएको थियो ।

भुकम्प ले केकति क्षति गरेको भन्ने अहिलेसम्म आइसकेको छैन।


प्रतिक्रिया दिनुहोस