• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

विवेकशील साझाका संयोजक पाण्डे निष्काशित

मंगलबार, पुस ६ २०७८०३:००

विवेकशील साझाका संयोजक पाण्डे  निष्काशित

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशनको घोषणा गरिएको छ । अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई निष्काशनको घोषणा गरेका हुन् ।

यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेको थियो भने त्यसको जवाफ पनि चित्तबुझ्दो नआएको मिश्रले पाण्डेलाई निष्काशन गरेको बारेको पत्रमा उल्लेख छ । उनलाई मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस