• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

गजल

बुधबार, फागुन ४ २०७८०९:२४

गजल

गजल

मजदुरहरु उठ,हतियार बनाउ

युवाहरु जुट,छापामार बनाउ।

विगतकाे समिक्षा,गर्ने बेला भाे

अक्षरमै पट्किने,पत्रकार बनाउ।

मालेमावादकाे यथार्थी करणलाई

सम्प्रेषण गर, समाचार बनाउ।

जनतामारा राज्य,सत्ताका बिरुद्ध

कम्युन बनाउ ,सरकार बनाउ।

अर्कैकाे भाषणमा,तालिकति पिट्छाै

फलाम पिट बरु,तरबार बनाउ।

१ फागुन २०७८


प्रतिक्रिया दिनुहोस