• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

सूचना तथा प्रविधिमन्त्री गुरुङको घरमा आगजनी

मंगलबार, भदौ २४ २०८२१०:३१

सूचना तथा प्रविधिमन्त्री  गुरुङको घरमा आगजनी

२४ भदौ काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर gen z प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।

सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस