• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्की आजै शपथ लिने

शुक्रबार, भदौ २७ २०८२०८:१७

अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्की आजै शपथ लिने

२७ भदौ काठमाडौं। अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लिने भएकि छन् ।

राष्ट्रपति पाैडेलले आज राति राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखर पाेखरेलले बताएका छन ।

उनले भने पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्‍यलाई नियुक्त गर्नुहुन्छ।अनि नयाँ प्रधानमन्त्री ज्‍यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुनेछ ।


प्रतिक्रिया दिनुहोस