• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

लियाेनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गाेल गर्ने खेलाडी

मंगलबार, असार ९ २०८३१२:११

लियाेनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गाेल गर्ने खेलाडी

FB_IMG_1782151567966.jpg९ असार काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

डालास स्टेडियम जारी अष्ट्रियाविरुद्धकाे खेलमा एक गोल गर्दै मेस्सीले विश्वकपमा सर्वाधिक (१७) गोल गर्ने कीर्तिमान कायम गरेका हुन ।

मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान तोडेका हुन् । उनले यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै क्लोजको १६ गोलको कीर्तिमानलाई बराबरी गरेका थिए ।

FB_IMG_1782151567966.jpg
undefined

मेस्सीले अस्ट्रिया सँगकाे खेलमा पहिलो हाफको ३८ ओैं मिनेटमा गाेल हानेपछि विश्वका सर्वाधिक गाेल गर्ने खेलाडी बनेका हुन।


प्रतिक्रिया दिनुहोस