• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

स्विट्जरल्यान्डलाई ३-१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

आइतबार, असार २८ २०८३०९:५२

स्विट्जरल्यान्डलाई ३-१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

२८ असार काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

अब सेमिफाइनलकाे लागि इङ्गल्याण्ड सँग १६ जुलाईमा भिड्नेछ।


प्रतिक्रिया दिनुहोस