• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

पहिलो हाफकाे १० मिनेटमा गाेल अर्जेन्टिनाकाे अग्

आइतबार, असार २८ २०८३०७:१८

पहिलो हाफकाे १० मिनेटमा गाेल अर्जेन्टिनाकाे अग्

२८ असार काठमाडौं । फिफा विश्वकप २०२६ अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको १०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो ।

कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् पहिलो हाफमै अर्जेन्टिनाले अग्रता लिदै चमत्कार देखाएको छ।


प्रतिक्रिया दिनुहोस