• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

पहिलो हाफ बराबरी

सोमबार, साउन ४ २०८३०२:०९

पहिलो हाफ बराबरी

४ साउन काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलको पहिलो हाफ अर्जेन्टिना र स्पेनले बराबरी खेलेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा दुवैतर्फबाट गोल हुन सकेन।खेललाई विश्वभर चासोका साथ हेरिएको छ।।


प्रतिक्रिया दिनुहोस