• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

माघ अन्तिम साता ‘नेपाली ग्रामीण चलचित्र महोत्सव’ हुने

मंगलबार, पुस ६ २०७८०५:३३

माघ अन्तिम साता ‘नेपाली ग्रामीण चलचित्र महोत्सव’ हुने

पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्‍याउने उद्देश्यले ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को आयोजना हुने भएको छ ।

सेलिब्रेटी नेपालले माघ अन्तिम साता तीनदिने चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो । महोत्सव कहाँ हुने भन्नेबारे केही दिनमा जानकारी गराइने महोत्सव संयोजक रघुनाथ सापकोटाले बताए ।


प्रतिक्रिया दिनुहोस