• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

ओलीले गरे आधुनिक मेसिनबाट धान रोपाइँ

बुधबार, असार १५ २०७९०८:१२

ओलीले गरे आधुनिक मेसिनबाट धान रोपाइँ

आज असार १५ । राष्ट्रिय धान दिवसको विशेष अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा आधुानिक मेसिनबाट धान रोपाइँ गरेका छन् । अखिल नेपाल किसान संघले सुर्य बिनायक नगरपालिकाको सिरुटारमा आयोजना गरेको रोपाई महोत्सवमा ओलीले मेसिनबाट धान रोपेका हुन् । उनीसँगै पत्नी राधिका शाक्य पनि महोत्सवमा सहभागी थिइन् ।


प्रतिक्रिया दिनुहोस