• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

भत्कियाे १ हजार ९ सय वर्ष पुरानो सिजेरियाको समुद्री पर्खाल

सोमबार, भदौ ४ २०८००४:२९

भत्कियाे १ हजार ९ सय वर्ष पुरानो सिजेरियाको समुद्री पर्खाल

४ भदौ, काठमाडौं । सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ । शुक्रवार बिहान उक्त बाँध संरचना भत्किएको बताइएको हो । इजरायली पुरातात्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड करिव १ हजार ९ सय वर्ष पहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको थियो । आर्क समुद्री तटमा अवस्थित थियो ।

सिन्ह्वाको सहयोगमा अनलाइन बाट


प्रतिक्रिया दिनुहोस